कम्युनिस्ट नेताको युरोपमा कमाउ धन्दा, अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा पोल्यान्डका नेता नवराज ढकालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रहेका ढकाललाई तत्काल पक्राउ गरेर ल्याउन जिल्ला अदालतको आदेशले भनेको हो। पोल्यान्डमा वैदेशिक रोजगारीमा लगी दिने भन्दै ढकालले सिन्धुली घर भएकी लक्ष्मी देवकोटा र उनका नजिकका आफन्त उज्वल पौडेलसँग १६ लाख ५० हजार ठगी गरेको … Continue reading कम्युनिस्ट नेताको युरोपमा कमाउ धन्दा, अदालतद्वारा पक्राउ पुर्जी जारी